KafleG

  • वर्डप्रेस फोटो डाइरेक्टरीमा फोटोहरू कसरी थप्ने

    वर्डप्रेस फोटो डाइरेक्टरीमा फोटोहरू कसरी थप्ने

    नमस्कार, म वर्डप्रेस फोटो समूहबाट काफ्लेजी । म एक योगदानकर्ता र मध्यस्थकर्ता हुँ र म तपाईलाई देखाउन चाहन्छु कि तपाईले कसरी आफ्नो फोटोहरू डाइरेक्टरीमा पेश गर्न सक्नुहुनेछ यो अत्यन्त सजिलो छ र साथीत्वले भरिएको समुदाय पनि छ। मैले टाइप गर्दा, हामीसँग १३,०१० तस्बिरहरू छन् जुन संसारभरबाट स्वतन्त्र रूपमा पेश गरिएको छ। सुरु गर्नको लागि WordPress.org मा…